Monday, November 29

कोरोना लागेर होम आइसोलेशनमा बसिरहेकी आफ्नो प्यारी आमालाई झ्यालबाट हेर्दै बालक

April 29, 2021 339

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका वडा नं १ मा कारोना सङ्क्रमण देखिएर होम आइसोलेशनमा बसिरहेकी आफ्नी आमालाई झ्यालबाट हेर्दै एक बालक । तस्वीर ः प्रकाश मिश्र, रासस

 

कोरोना भाइरसको सङ्क्रमण बढेसँगै सरकारले यही वैशाख १६ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा गर्ने भएपछि काठमाडौँ, ललितपुर र भक्तपुरमा विभिन्न कामको सिलसिलामा र व्यापार व्यवसाय गरेर बसेकाहरु अरनि राजमार्ग भएर गाउँ फर्किदै गरेको बनेपामा देखिएको भीड । तस्बिरः पेमा लामा÷रासस

 

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती बजारमा बुधबार महिलालाई मास्क प्रदान गर्दै प्रहरी । कोरोनाको जोखिम बढेपछि जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

 

सभापति देउवाद्वारा न्यौपानेको निधनप्रति दुःख व्यक्त
काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको

साना लगानीमा खुलेका सञ्चारगृहको संरक्षणका लागि जोड
काठमाडौँ, १० वैशाख । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारी तथा

चलचित्र क्षेत्रमा पारेको असरलाई ध्यानमा राखी सरकारले राहत कार्यक्रम ल्याउने
काठमाडौँ, १० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले कोरोनाले नेपाली

 

प्रतिकृया दिनुहोस्