Monday, October 25

बाँकेमा काेराेना : कोभिड अस्पताल भर्ना भएकामध्ये अधिकांशको मृ,त्यु २४ घन्टाभित्रै

April 29, 2021 30

बाँके । शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बैजनाथ गाउँपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार मृ,त्यु भयो । बैशाख १३ गते सामान्य लक्षणसहित कोभिड अस्पताल कोहलपुर पुगेका उनको १४ गते पिसिआर जाँच गरेपछि कोभिड पुष्टि भएको थियो । कोभिड पुष्टि भएको २४ घन्टा नघट्दै चिकित्सकले बुधबार उनको मृ,त्यु घोषणा गरेका थिए । यसअघि नेपालगंज उपमहानगरपालिका १७ बस्ने ३९ वर्षीया महिलाले पनि पिसिआर रिपोर्ट आएको २४ घण्टा भित्रमा मृ,त्युवरण गर्न परेको थियो

प्रतिकृया दिनुहोस्