Tuesday, July 27

छोरा पढाउने सिलसिलामा केही बर्ष यता बस्दै अाएको श्रीमती, ६ बर्षको बच्चा सहित अर्कै संग फरार

April 29, 2021 209

ताप्लेजुङ सिरिजंङ्घा गाउँ पालिका २ अाम्बेगुदिन ६ निवासी वसन्त लिम्बुको श्रीमती सिर्जना राई(थेबे) छोरा पढाउने सिलसिलामा झापाको बुधबारे मा केही बर्ष यता बस्दै अाउनु भएको थियो तर वसन्त थेबे भने बैदेशिक रोजगार को सिलसिलामा ३ बर्ष पहिले नै मलेसिया जानू भएको थियो। वसन्त ले दुख सुख गरेर कमाएको पैसाले घर मा श्रीमती र छोरा लाई पैसा पठाउदै अाउनु भएको थियो र सुख साथ नै परिवार लाई राख्नु भएको थियो तर त्यो सुख ले पोलेर श्रीमती भने अर्कै संग लभ परी २ तोला सुन र केही रकम लिएर ३ महिना अगाडि माघ २७ गते ६ बर्षको छोरा लिएर घर छोडी फरार भइन। सिर्जना राई (थेबे) लाई अहिले सम्म कहि कतै नभेटिएको हुदा अहिले बाध्य भएर पिडित केटाको घर परिवार ले News बाट खोज्न बाध्य। यो भन्दा पहिला पनि नखोजेको कहाँ हो र केटी हराएको १२ दिन बिते लगतै झापाको बुधबारे प्रहरी चौकी लगायत धुलाबारी इलाका कार्यलय मा पनि उजुरी दिएको थियो तर अहिले सम्म पुलिस प्रसासनले कतै पनि पत्ता लगाउन नसकेको हुनाले मिडियामा दिन बाध्य रहेको पिडित परिवार ले बताउनु भयो।

पिडित परिवारको भनाइ र राज थेबे ले Ranging TV मा दिएको अन्तरबार्ता का अनुसार केटी क्रिस्चियन धर्म मान्दै अाउने भएको ले चर्जमा जाने क्रममा केटा संग चिनजान भएको र त्य पछी बिस्तारै फेसबुक,टिकटक लगाएत भन्य नेट्वोर्क सोसल माध्यम बाट बोलिचाली गर्ने क्रममा मायामा परी अन्तिममा केटा संग भागेर गएको पिडित परिवार जन ले बताउनु भयो।

केटी लाने केटाको घर ठेगाना ठ्याक्कै यहाँ भन्ने एकिन नभएको तर केटाको फेसबुक अाएडी मा भएको म्यचुल फ्रेन्ड देखि ट्रेस गर्दा केटाको अर्जिनल खास घर पाल्पा रहेको जानकारी बुझ्नमा अाएको छ, तर केटाको फेसबुकमा भने Leave in Pokhera लेखिएको छ। र केटाको फेसबुकको नाम रितिक थापा लेखिएको छ र उनको बुबा अामा सानैमा मरेको र रितिक थापाले पहिलेनै बिहे पनि गरिसकेको र जेठी बुढीले छाडेर गएको अनि १ छोरा ४,५ बर्षको नानी बाबू पनि रहेको बुझ्नमा अाएको छ। र अहिले सिर्जना राई ले अर्को डुब्लिकेट अाइडी चलाउदै अाएको र १ पटक त्यही डुब्लिकेट अाइडी बाट जेठो बुढा बसन्त थेबे लाई भिडियो कल गरेर छोरा लाई बोल्न दिएको र बसन्त लिम्बू छोरा संग बोल्दा छोराको नाख मुख बाट रगत बगी रहेको र नानी बोल्न नसक्ने र बिमारी रहेको सोएम छोराले बुबा लाई बताएको जानकारी सम्म पिडित का बैनीले हामी लाई दिनु भयो र अहिले केटी केटा र नानी कहाँ छन भन्ने पत्ता नभएको हुनाले यो निउज पोस्ट गर्दै छौ त्यसैले यो पोस्ट लाई सक्दो सेयर गरिदिनु होला ता की यो दुई जनालाई समात्न मद्दत पुगोस् । पाईहरू जो कोहीले देख्नु हुन्छ यिनी २ लाई नजिकको प्रहरी चौकी मा जानकारी दिनहुन र हामी लाई in box मा बताई दिन हार्दिक अनुरोध गर्दछौ। धन्यवाद

#थेबे

प्रतिकृया दिनुहोस्