Monday, October 26

तिम्रै आमा बो’क्सी हो भन्दै विदेशमा कमाएको ३ लाख पैसा, महंगो मोवाइल लिएर फरार…माताको ठगी धन्दा

October 6, 2020 218

काठमाडौ । आफुलाई भगवानको विशेष शक्ति छ भन्दै दावा गर्ने एक महिलाको विश्वासमा पर्दा दागंमा एक परिवारको सम्पत्ती सकिएको छ ।

दागंको घोराहीमा एक युवकको परिवारमा एक जना वृद्ध महिलालाई फ सा एर उनको सम्पत्ती सकिदिएकी हुन् । वृद्ध महिलाका छोरा विदेशमा थिए । छोरा विदेशवाट आएर क्वारेन्टिनमा बसेका थिए ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

त्यही मौकामा आफुलाई माता बताउने महिलाले तिम्रो छोरालाई दो ष परेको छ त्यसको निराकरण नगरे तेरो घरवाट ५ वटा श व निस्कन्छ भनेर ध म्की दिइन् । साउदी अरेवियामा भएका भरत खत्रीको आमालाई माताले त्यस्तो ड र देखाएकी हुन् । उनी अरववाट आएर तुलसीपुर स्थित एक क्वारेन्टिनमा बसे ।

उनलाई स्वास्थ्य समस्या केही थिएन । उनी पिसिआर परिक्षण पनि गराएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको थियो । उनले भने, ‘मैले साउदीमा पिसिआर गरेको थिए, काठमाडौ आएर पनि पिसिआर गरे सबैमा रिपोर्ट नेगेटिभ थियो । तर मलाई आमाले ड’रा’एर सिधै माताको घरमा लिएर गइन् ।’

ति माताले तिम्रो छोरालाई सिधै यहिँ ल्याउनु भनेका कारण आमाले छोरा भरतलाई लिएर माताकोमा गइन् । माताकोमा लिएर गएपछि उनले त्रि’शु’ल’ले छोइन् ।

त्यसपछि उनी मानसिक सन्तुलन विग्रिएको जस्ता भए । ति माताले भरतलाई पुग्ने बित्तिकै तिम्रो श्रीमतीसंग कस्तो सम्बन्ध छ भनेर सोधिन् ? भरतले भने, ‘म साउदीवाट आएपछि श्रीमतीलाई पनि भेट्न पाएको थिइन् ।’

आमाले मलाई सिधै लिएर माताकोमा लैजानु भयो । त्यहाँ गएपछि माताले मलाई त्यस्तो अवस्था बनाइन् । माताले ३ लाख ५ हजार रुपैया ठगी गरेको भरतले दावी गरेका छन् । साउदीवाट कमाएर ल्याएको पैसा पनि सबै ति माताले लिएर गइन् । भाले, मोवाइल र बोका पनि झ्वाम पारिन् ।

ति माताकोमा लिएर गएपछि स्वास्थ्यमा समस्या आएका भरत अहिले ति मातालाई प्रहरीकोमा लिएर गएपछि भने आफु पुन स्वास्थ्य भएको बताए । अहिले म नर्मल छु, त्यो माताले के गरिन् अनि म अस्वभाविक कृयाकलाप गर्न थाले ।[[][]

[][]

प्रतिकृया दिनुहोस्