Monday, October 25

सल्यानमा ६ जनाकाे ज्या’न लिएकाे भी’रले परिक्षा दिन स्कुल हिडेकी चन्द्रकलाकाे पनि ज्या’न लियो

April 28, 2021 197

सल्यानमा परिक्षा दिन हिडेकी एक छात्राको ल, डे, र ज्या, न ग, एको छ ।

जिल्लाकाे छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ साउनेपानी अत्तरकाँडा निवासी चन्द्रकला शार्कीकाे मंगलबार बिहान स्कुल जाने क्रममा ल, डे, र मृ’, त्यु भएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।
कोभिडको जोखिम लाइ मध्यनजर गर्दै विद्यालयले आन्तरिक परिक्षा संचालन गरेपिछ भानुभक्त मावि दमाचाैरमा कक्षा १० मा अध्यनरत चन्द्रकला मंगलबार बिहानै गणित विषयको परिक्षा दिन भनेर हिडेकी थिइन् ।
घरबाट विद्यालयसम्म जाने बाटो अप्ठेरो रहेको र ओरालोमा दौडिदै गर्दा सल्लाको कुसुममा चि, प्लि, एपछि भी, रबाट ल, डे, को उनिसंगै हिडेका विद्यार्थीहरुले बताएका छन् ।
बाटोबाट ल, डे, र करिब ४ सय मिटर तल पुगेको र बिहान किरब सवा ९ बजेकाे समयमा घ, ट, ना, स्थलमै उनको ज्या, न ग, एको रहेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर अर्जुन पौडेलले जानकारी दिए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ र २ काे सिमानामा रहेकाे उक्त अत्तरकाँडा भीरबाट यसभन्दा अघि ६ जना भन्दा धेरै लडेर ज्या, न गु, मा, इ, सकेकाे छत्रेश्वरी १ का वडा सदस्य प्रकाश हमालले बताए । दुइवटा वडाका नागरिक वारपार गर्ने उक्त ठाउँमा खाेला वारि र पारि दुवैतिर डे, न्ज, र खालकाे भी, र छ ।
घ, ट, नाकाे दुख व्यक्त गर्दै भानुभक्त मावि दमाचाैरले पनि शाे, क वक्तव्य निकालेकाे छ ।

प्रतिकृया दिनुहोस्