Sunday, October 25

रचना र सुजनको ‘दुई दिनको जीन्दगीमा’ रिलिज…!

October 6, 2020 85

पछिल्लाे समय सामाजिक संजालमा निकै चर्चा कमाएकि गायिका हुन् रचना रिमाल । हालै रचना र सुजन बाबु गुरूङको स्वरमा ‘दुई दिनको जीन्दगी’मा बोलको गीत केहि दिन अघिबाट सार्वजनिक भएको हाे ।

उक्त गीतमा शब्द तथा संगीत शिशिर भण्डारीले गरेका छन् । यो गीत पेसाले बस चालक सुजन बाबु गुरूङको डेब्यू गीत हो। गीतको भिडिओमा रचना र सुजनलाई नै देख्न सकिन्छ। भिडिओलाई सन्तोष राजबाहकले निर्देशन गरेका हुन्।

हेर्नुहाेस् भिडियाेः[][]

[][]

प्रतिकृया दिनुहोस्