Tuesday, September 21

बेहुला कोरोना संक्रमित भएपछि पीपीई लगाएर गरियो विबाह (भिडियो सहित)

April 27, 2021 371

विवाहको मिति यत भइसकेको थियो । सबै तयारी पुरा भएको थियो । तर परिक्षण`का क्रममा वेहुला`लाई कोरोना पुष्टि भयो । सबै तयारी गरेको विवाह रोक्न पनि स`मस्या थियो । त्यसैले जुक्ति नि|काले पीपीई लगाएर सुर`क्षित तरिकाले विवाह सम्पन्न भयो । भारतको रतला`ममा यस्तो घटना भएको हो । वेहुला`को लुगामा चिटि|क्क पर्नुपर्ने दुलहा पीपीईमा सजिए ।

 

भारतको मध्यप्रदे`शमा पीपीइ किट’ लगाएर एक जोडीले विवाह गरेका हुन्। बेहुला कोरोना पोजेटिभ भएका कारण पी`पीई लगा`एर विवाह गर्नुपरेको छ । सोमबार रतला`ममा घरभित्रै दुलहा र दुलही र परिवारका नि`श्चत सदस्य बसेर वि|वहा सम्पन्न गरिएको हो`।

त्यसक्र`ममा सबैले पीपीइ लगाएका थिए। विवाहको` भिडियो अहिले सामाजिक सञ्जालमा भाइ`रल भइरहेको छ ।रतलामका अधिकारीहरुका अनुसार दुलहामा अप्रिल १९ मा कोराना पुष्टि भएको थियो। कोरोना फैलिने सम्भा`वना रहेकाले अधिका`रीहरु वि`वाह रोक्न पुगेका थिए। तर पछि स्वास्थ्य सतर्कता अपना`उँदै पीपीइ किट लगाएर विवाह भएको हो।

भिडियो हेरौं…

प्रतिकृया दिनुहोस्