Monday, June 14

काठमाण्ड़ौ बाट आऊदै गर्दा दुर्घटनामापरेको हुदा चिन्नुहुनेले परिवार लाई खबर गरिदिन अनुरोध गर्दछु

April 27, 2021 493

भरखरै कावासोती नजिकै तुलसीपुर पर्सेनी निवासी २ जना भाईहरु काठमाण्ड़ौ बाट आऊदै गर्दा दुर्घटनामा परेको हुदा चिन्नुहुनेले कृपया परिवार लाई खबर गरिदिन अनुरोध गर्दछु साथै अहिले मध्यबिन्दु अस्पतालमा लगेको जानकारी गराऊन चाहांछु

काठमाण्ड़ौ बाट आऊदै गर्दा दुर्घटनामापरेको हुदा चिन्नुहुनेले कृपया परिवार लाई खबर गरिदिन अनु

यो पनि पढनु होस्
काठमाडौँ – गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

प्रतिकृया दिनुहोस्