Monday, June 14

हिजो मात्र बिहे गरेको फोटो राखेका यी जोडीले एक साथ गरे झु’न्डि’एर आ’त्म ह’त्या

April 27, 2021 2321

बैशाख १३,२०७८ काठमाडौ । तेह्रथुम घर भई हाल पोखरा मा रहनु भएका एक जोडीले आ’त्मह’त्या गरका छन् । हिजो मात्र बिहेको गरेको स्टाटस फेसबुक मा राखेका यी जोडीले आ’त्मह’त्या गरेका हुन् । मृ’त्यू हुनेमा श्रीमान् किरन भट्टराई र श्रीमती दीपा खनाल रहेका छन् । घट्ना को वि’स्तृत विवरण आउन भने बाँकी रहेको छ । हिजो मात्र बिहे गरेका उनीहरूले आज आ’त्म ह’त्या को निर्णय लिएपछि सबै निशब्द बनेका छन्।
**यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला**

हार्दिक बधाई : यि नै हुन् भर्खरै बनेको नयाँ धरहरा का डिजाईनर : जस्ले यसरी ठडाए भ’त्केको धरहरा लाई !
अहिलेको नयॉ धरहराको डिजाईनर को हुन् थाहा छ? उनी यो प्रोजेक्टको कन्सल्यान्ट प्रिन्सिपल, टिम लिडर बरिष्ठ आर्किटेक्ट ईन्जिनियर विष्णु पन्थी

हुन्। बधाई छ ई पन्थी जी, तपाईको रचनाले मूर्तरूप पाएकोमा। हामी तपाईलाई अब आधुनिक धरहराको सर्जक भनेर सधैँ चिन्न पाएकोमा गर्व छ। ई पन्थीले रसियाबाट आर्किटेक्चरल ईन्जिनियरिंगमा मास्टर्स गरेका हुन्।
****यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

पाल्पाकी निकै प्रतिभाशाली नव गायिका हुन्, रचना राना मगर । निकै नै सुमधुर स्वरकी धनी रचना यतिबेला काठमाडौंमा पढ्दैछिन् । शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालमा कुराकानी गर्दै रचनाले आफुलाई नेपालको ठुलो गायिका बन्ने लक्ष्य रहेको बताईन् । साँच्चै रचनाको आवाज निकै मिठो छ, उनलाई सयौं राम कमेन्टहरु प्राप्त भएका छन् । रचना रिमालको निकै नै ठुलो फ्यान रहेकी रचनाको आमा बुवा गाउँको एक स्कुलमा क्यान्टिनमा काम गर्दछन् । सानैदेखि आफ्नो आमा बुवाको दुख देखेकी रचनाले ठुलो गायिका बनेर आफ्नो आमा बुवाको लागि एउटा सानो घर बनाउने सपना देखेकी छिन् ।

रचनाकै फोटो फिरिममा गीत सुनाउँदै रचनाले आफुले पाल्पामा भएको जिल्ला स्तरिय गायन प्रतियोगितामा प्रथम स्थान हासिल गरेको पनि बताईन् । तपाई भ्वाईस फ नेपालमा किन जानु भएन भन्ने शशिशिरको प्रश्नमा रचनाले आफु यसपाली चुकेको बताईन् । साँच्चै यदि यो आवाज भ्वाइृस अफ नेपालमा गएको भए, चारै जना कोचलाई फर्काउन सफल हुन्थ्यो त ? भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्