Tuesday, September 21

देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द

April 26, 2021 255

देशभरका विद्यालयहरु अनिश्चितकालका लागि बन्द
विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय! काठमाडौँ । सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका छन् ।कोरोना संक्रमणको दोस्रो लहरको आएसँगै सोमबारदेखि देशभरका सम्पूर्ण विद्यालयहरु अनिश्चितकालका लागि बन्द हुने भएका हुन् । यसो त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बस्ने मन्त्रिपरिषद् समक्ष संक्रमण बढेको भन्दै बन्दको प्रस्ताव लागेको छ ।

प्रतिकृया दिनुहोस्