Monday, November 29

आईसीयूबाट डाक्टरको अपिल- बाँच्न गाह्रो छ, सेल्फ लकडाउनमा बस्नुस् !

April 26, 2021 284

आईसीयू वार्ड । टिकटिक आवाजमुटुको चाल कहिले ८० मा दौडन्छ, कहिले ५० मा झर्छ । सास फेर्न गाह्रो भयो आईसीयू बेडबाट मलिन आवाज आउँछ । नर्स ह’तारिँदै अक्सिजनको ले’भल हेर्छिन् । अनि घो’प्टो पर्न सु’झाउँछिन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आ’ईसीयू र भेन्टिलेटरमा रहेका बि’रामी न आफैँ शौचालय जान सक्छन्, न खाना खान सक्छन् । मास्क लगाउने त परको कुरा चिकित्सकले एक सेकेन्ड पनि छोड्न मिल्दैन । ‘आज धेरै ‘स्ट्रे’स’ भयो । भित्र छिर्दा कसैको सुधार
आईसीयू भेन्टिलेटरमा रहेका सबै सिकिस्त छन् बि’रामीको अवस्थाबारे एक नर्स अस्पतालका प्रमुख क’न्सल्टेन्ट डा. अनुप बाँस्तोलालाई सुनाउँछिन् । अस्पतालमा कस्तो स्थिति छ डा.अनुप र नर्सको मुहारले प्रस्ट पार्छ । बाहिर हिँड्दा केही नदेखिए पनि अस्पतालमा आगो बलेको छ ।भित्र बसेर ल’ड्ने बिरामीको कथा फरक छ । धेरै गाह्रो छ डा.अनुप भन्छन् असहज परिस्थिति आएको छ । भित्र छि’रेपछि बचाउन सकिएला त भन्ने चि’न्ता लाग्छ । बिरामी आफैँ खान नसक्ने सिरियस छन् ।तर कोरोनाबाट जोगिन कोही पनि सि’रियस नभएकोमा उनी चि’न्तित छन् ।

प्रतिकृया दिनुहोस्