Tuesday, July 27

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

April 26, 2021 155

पर्सा : वीरगञ्जमा फेरि एक महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका-६ आदर्शनगरकी ६० वर्षीया महिलाको सोमबार बिहान साढे ढ बजे निधन भएको हो।

स्वास्थ्यमा केही समस्या भएपछि स्वास्थ्य परिक्षण गराउँदा आरटी पिसिआर पोजिटिभ आएपछि उनलाई बैशाख ३ मा नारायणी अस्पतालमा भर्ना गरिएको थियो। ती महिलामा बैशाख २ मा कोरोना पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले बताए।

गम्भीर किसिमको निमोनिया, एआरडीएस, र कार्डियोपल्मोनरी एरेष्ट मृत्युको मुख्य कारण रहेको डा. दासले बताए।

 

 

प्रतिकृया दिनुहोस्