Sunday, May 16

हवाईमार्गबाट नेपाल आउनेलाई १४ दिन क्वारेन्टिन अनिवार्य

April 26, 2021 141

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ ।

सीसीएमसीको आइतबार बसेको बैठकले ट्रान्सजिट उडान रोक्न पनि सिफारिस गरेको एक अधिकारीले जानकारी दिए । बैठकले स्थलमार्गबाट हुने आवागमनमा पनि कडाइ गर्ने निर्णय गरेको छ ।

यो समाचार पनि हेर्नुस् ;मोरंग । बिराटनगरमा बस्दै आउनु भएको एक गोरो परिवारको बिषयमा तलको भिडियो प्रस्तुत गरिएको छ । महतो परिवारमा ५ जना सदश्य छन् । ५ जना सदस्य सबै जना गोरो देखिनछन् । मान्छेहरु बाटो हिड्दा झुकिएर फोटो खिचेको उनीहरु बताउछन् । महतो परिवारमा ३ जना छोरि र बुबा आमा रहेका छन् । गाउँका मान्छेहरु पहिले हामीलाई देख्दा अचम्म मान्थे भन्दै उनीहरु बताउछन् ।

काजोल महतो जेठी छोरी हुन् , यो भिडियोमा हामीले परिवारका ४ जना सदस्य संग कुराकानी गरेका छौ । परिवारले सुख दुखका कुराहरु भाबुक हुँदै गरेका छन् । आर्थिक अवस्था कम्जोर भएको गोरो परिवारमा सबैको आँखाको समस्या छ । आँखा राम्रो संग हेर्न नसक्नाले काम पनि कतै नपाएर कतिपय रात खान नखाई बसेको पनि उनले बताएकी छिन् । तलको भिडियोमा सम्पूर्ण कुराहरु देखिएको छ , सहयोग गर्नका लागि ९८१७०७०१६२ यो नम्बरमा सम्पर्क गर्नुहोला। भिडियो हेरेर धेरै भन्दा धेरै सेयर गरिदिन अनुरोध गर्दछौ ।

 

 

प्रतिकृया दिनुहोस्