Monday, October 25

पूर्वराजा ज्ञानेन्द शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना

April 24, 2021 325

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्प`ताल भर्ना भएका छन् । कोभिड–संक्रम`ण भइ निर्मल निवासस्थित आइसो`लेशनमा रहेका शाह दम्पती`को स्वास्थ्यमा समस्या देखिएप`छि राजधानीको थापा`थलीस्थित नर्भिक अस्प`तालमा भर्ना भएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा सम`स्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भि`कमा भर्ना भएको रातोपाटीलाई जान`कारी दिए ।

वैशाख ७ गते पूर्व`राजा दम्पतीमा कोरोना संक्र`मण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किए`पछि कोरोना परी`क्षण गर्दा उनीहरुमा संक्र`मण पुष्टि भएको थियो । – रातोपाटी (फाइल तस्बिर)

प्रतिकृया दिनुहोस्