Sunday, May 16

गंगाराम अस्पतालमा दुई घण्टाका लागि मात्रै अक्सिजन बाँकी, २५ को मृ’त्यु, ६० जना ख’तरामा

April 24, 2021 170

भारतको राजधानी दिल्लीस्थित गंगाराम अस्पतालले अब दुई घण्टाका लागि मात्रै अक्सिजन बाँकी रहेको बताएको छ। भे’न्टिलेटर र बा’ईपैप मे’सिनले ठीक ढंगले काम गर्न छा’डेको अस्पतालले बताएको हो। अस्पतालका निर्देशकले ग’म्भीर हा’तलमा रहेका ६० जना बि’रामीको जीवन ख’तरामा रहेको बताएका छन्।

बिबिसी हिन्दीका अनुसार यो अस्पतालमा बि’तेको चौबिस घण्टामा २५ जनाको मृ’त्यु भएको छ। उनीहरु सबैको मृ’त्यु अ’क्सिनको क’मिका कारण भएको हुन सक्ने समाचारमा ज’नाइएको छ। इ’मरजेन्सी र आ’इसीयू कक्षमा अहिले मै’नुअल भे’न्टिलेसनको स’हारा लिइएको अस्पतालले बताएको छ।

ग’म्भीर कोरोना संक्रमित बि’रामीहरु अस्पताल भर्ना हुने क्र’म ब’ढेपछि भारतमा देशैभर अ’क्सिजनको कमि भएको भा’रतीय सञ्चार माध्यमहरुले जनाएका छन्। भारतको सर्वोच्च अदालतले सरकारलाई अ’क्सिजन तथा अत्यावश्यक औ’ष’धिको च’रम अ’भावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ।

त्यस्तै भारतको महाराष्ट्रको पा’लघर जिल्लाको वि’रार पश्चिममा रहेको विजय व’ल्लभ को’भिड सेन्टरको आ’इसीयुमा आ’गलागी हुँदा १३ जना बि’रामीको मृ’त्यु भएको छ । यीमध्ये ४ जना महिला थिए ।दु’र्घटनाको समयमा आ’इसीयूमा १५ जना बि’रामी थिए र पूरै अस्पतालमा ९० जना बि’रामीलाई भर्ना गरिएको थियो।

बि’रामीहरुमध्ये अ’क्सिजन स’पोर्टमा राखिएका २१ जना बि’रामीलाई अर्को अस्पतालमा सा’रिएको छ। शुक्रबार विहान ३ बजेर २५ मिनेटको समयमा आ’गलागी भएको थियो ।एक घण्टाभित्रै आगो नियन्त्रण गरिएको थियो । ए’सीमा स’र्ट भएका कारण आ’गलागी भएको बताइएको छ ।

मुख्यमन्त्री उद्धव ठाकरेले घ’टनाको छा’नविन गर्न आ’देश दिएका छन् । बि’रामीका परिवारका सदस्यहरूले अस्पतालका कर्मचारीहरूले आ’गो लाग्दा बि’रामीहरूलाई भित्र छो’डेर भा’गेको आरोप लगाए। कर्मचारी भा’गेपछि बि’रामीका परिवारका सदस्य आफैँ भित्र प’सेर बि’रामीलाई नि’काल्ने प्र’यास गरेका थिए

प्रतिकृया दिनुहोस्