Monday, June 14

भरुवा बन्दुकको गो,ली प्र,हा,र गरी ताप्लेजुङमा शिक्षक लिम्बूको ह,त्या

April 23, 2021 161

ताप्लेजुङ, बैशाख १० गते । भरुवा बन्दुकको गो, x ली प्र, x हा, x र गरी ताप्लेजुङको मेरिङदेन गाउँपालिका २ सान्थाक्राका एक शिक्षकको ह, x त्या गरिएको छ । ज्या, x न गु, x मा, x उ, x नेमा जालपा देवी आधारभुत विद्यालयका शिक्षक खड्ग बहादुर लिम्बू रहेका छन् ।

विहिबार साँझ करिव साढे पाँच बजे सान्थाक्राकै प्रताप भनिने आकास लिम्बूले घरको आँगनमा निस्किएको समयमा लुकिछिपी शिक्षक खड्गलाई गो, xली प्र, x हा, x र गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरी निरिक्षक मोहन पोखरेलका अनुसार गो, x ली चलाउने आकाश लिम्बूलाई प, x क्रा, x उ गरिएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङ राखिएको बताईएको छ । घटनामा प्रयोग भएको भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।

 

प्रतिकृया दिनुहोस्