Tuesday, September 21

आज आएको भि,षण हावाले रुखको हागा भा,चि,ए,र ला,ग्दा ८ बर्षीय बालकको मृ,त्यु

April 22, 2021 660

झापा, झापाको कमल ५ सितापुरी का ८ बर्षीय योजल राईको रुखको हा,गा भा,चि,ए,र ला,गी मृ,त्यु भएको छ । बिहीबार दिउसो ११ बजे उनि बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हा,गा भा,चि,ए,र ला,ग्दा ग,म्भि,र घा,ई,ते भएका उनको दमक अस्पताल दमकमा पुर्याउन साथ मृ,त्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।सांकेतिक तस्विर

एजेन्सी/ ब्राजिलमा गएको २४ घण्टा यता को’भिड–१९ को सङ्क्र’मणबाट यहाँका तीन हजारभन्दा बढी नागरि’कको मृ’त्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार को’भिड–१९ को सङ्क्र’मणमा परेका यहाँका तीन हजार ४७२ जनाको एकै दिनमा यसैका कारण ज्या’न गए’को हो ।

यो सँगै ब्राजिलमा कोभि’डको प्रकोप’बाट मृ’त्यु हुने व्य’क्तिको संख्या तीन लाख ८१ हजार ४७७ जना पुगेको पनि सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

त्यसैगरी सोही अवधीमा थप करिब ८० हजार जनामा को’रोना भाइ’रस सङ्क्र’मण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरो’ना भाइ’रसको सङ्क्र’मण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४१ लाख २२ हजार जना’भन्दा बढीमा सो सङ्क्र’मण भएको बताइएको छ ।

 

भया’नक तना’व खेप्नु’पर्याे

हाल ब्राजिलको स्वा’स्थ्य प्रणालीले को’भिड– १९ को भया’नक तना’व खेप्नुप’रेको समाचारमा जनाइएको छ । यस तना’वका कारण यहाँका नागरिकमा जन-स्वास्थ्य’सम्बन्धी सुविधा पु¥याउन नै स’मस्या भएको बताइएको छ ।

स्वा’स्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरो’ना भाइ’रसको नयाँ प्रजा’तिको भाइर’सका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्प’तालहरूले बिरा’मीको चा’प थे’ग्न नसके’पछि उपचा’रमा सम’स्या भएको जनाएका छन् ।

यस देशमा को’रोना भाइर’सबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९० हजारभन्दा पनि बढी नागरिकको ज्या’न ग’एको छ । त्यसैगरी सो राज्यमा करिब २८ लाख नागरिक को’रोना भाइरस’बाट सङ्क्र’मित भएका छन् ।

यहाँका नागरिकले कोरो’नाका विरु’द्धको खोप पनि लगाएका छन् । तर हाल अत्यधिक रुपमा फैलिएको भाइ’रसको प्रकोप’लाई नियन्त्र’ण गर्नका लागि खोप मात्र पनि प्रभाव’कारी नदेखि’एको बताइएको छ ।

प्रतिकृया दिनुहोस्