Monday, November 29

गरीब तर जिम्मेवारपूर्ण – पातबाट बनेको मास्क, विश्व चकित पारेकाे हृदयविदारक तस्विर

April 22, 2021 391

विभिन्न प्रकारका भिडियोहरू र फोटोहरू सोशल मीडियामा भाइरल हुन्छन् र भइरहन्छन्। भाइरल बनेका त्यस्ता तस्विर र भिडियाेहरू केही रमाईलो हुन्छन् त केही कुराहरूले हाम्राे निकै मन छुन्छ भाबुक बनाइदिन्छ । ***भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

त्यस्तै एउटा तस्वीर आजकल इन्टरनेटमा भाइरल भइरहेकाे छ, यो देखेर तपाईको आँखामा पनि सायद आँसु थामिनेछैन। ***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस***

भारतमा कोरोनाभाइरस संक्रमण तीब्र गतिमा फैलिरहेकाे छ । दिनदिनै नयाँ रेकर्ड बन्नेक्रममा छ । केन्द्र र राज्य सरकारहरूले मानिसहरूलाई कोविड प्रोटोकल अनुसरण गर्न र मास्क लगाउन आग्रह गरिरहेका छन्।

यस्तो अवस्थामा, सामाजिक सञ्जालमा एक भाबुक तस्वीर भाइरल भइरहेको छ। जसमा एक महिला र बच्चाले पातको मास्क लगाएका छन्। यो फोटो आईपीएस अफिसर आरके विजले आफ्नो ट्विटर खातामा सेयर गरेका छन् । सँगै मानिसहरूलाई मास्क लगाउन अपिल पनि गरेका छन्।

तस्विरमा हामी देख्न सक्छौं कि एक महिला र बच्चा दुबैले पातको मास्क लगाएका छन्। बच्चा काखमा च्यापेर उभिएकी ती महिलासँग सायद मास्क थिएन हाेला।त्यसैले उनले पातबाट बनेको मास्क लगाइन् । फोटोको क्याप्शनमा, अफिसरले लेखेका छन्, ‘गरीब, तर गैरजिम्मेवारपूर्ण हैन।’

सोशल मीडियामा व्यक्तिहरूले यस फोटोको आनन्द लिइरहेका छन्। व्यक्तिहरूले यसलाई एक अर्कामा मात्र साझेदारी गरिरहेका छैनन् तर यसमा विभिन्न टिप्पणीहरू र प्रतिक्रिया पनि दिइरहेका छन्। यो तस्वीर मान्छे को हृदय छाेएकाे छ। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस****

प्रतिकृया दिनुहोस्