Monday, October 25

मुख्यमन्त्रीलाई ‘ब,ला,त्कारी’ भनेपछि एमाले मुख्यालयबाट बालिका खड्का प,क्रा,उ

April 22, 2021 569

काठमाडौं । नेकपा एमाले मुख्यालय थापाथलीबाट बालिका खड्का प,क्रा,उ परेकी छन् ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई ‘ब,x ला, x त्का, x री’ भनेपछि कार्यालय परिसरबाट खड्कालाई प, क्रा, उ गरिएको थियो ।

 

एमाले मुख्यालय धुम्बाराहीबाट आजै बिहान थापाथली सरेको थियो ।

कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘ब, x ला, x त्का, x री’लगायतका गा, x लीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई प, x क्रा, x उ गरेको थियो ।

देशका अधिकांश क्षेत्रमा वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।

वर्षासँगै आज बिहान ८:३० बाट दोलखाको कालिन्चोकमा हिउँ परिररहेको छ ।

दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशङ्कर, खरिढुङ्गा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँ परेको छ । ती ठाउँहरुमा हिउँ खेल्नकै लागि वर्षैपिच्छे काठमाडौं तथा अन्य ठाउँबाट दोलखामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छ।
यता, उच्च हिमाली जिल्ला हुम्लामा पनि भारी हिमपात भएको छ । सामान्यतः पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात हुने गरेपनि वैशाख महिनामा हिमपात भएपछि स्थानीय अचम्मित भएका छन् ।

प्रतिकृया दिनुहोस्