Monday, November 29

घर जान नपाइने ड’रले लकडाउन हुनुअघि सहर छोड्नेको घुँ’इचो

April 21, 2021 311

घर जान नपाइने ड’रले लकडाउन हुनुअघि सहर छोड्नेको घुँ’इचो
नयाँदिल्ली – सोमबार रातिदेखि भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ। लकडाउन पछि सहर छोड्नेको घु’इचो लागेको थियो ।मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको घोषणा गरेको केही घन्टापछि नयाँदिल्लीको आनन्द विहार बस स्टेशनमा मानिसहरूको घु’इँचो लागेको थियो।कामदाहरु लकडाउनका कारण घर जान नपाइने काम पनि जाने भएपछि जिविका चलाउन नसक्ने ड’रले उनीहरु घर फर्केका हुन् ।अहिले एक हप्ताका लागिमात्र लकडाउन भनिएको भए पनि पछि यो ब’ढ्दै जाने त्रा’सले धेरै आ’प्रवासी मजदुरले दिल्ली छोडेका हुन्

प्रतिकृया दिनुहोस्