Monday, June 14

मास्क नलगाए गाडी चढ्नै नपाइने, विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

April 21, 2021 126

काठमाण्डाै – सरकारले मास्क नलगाउनेलाई गाडी चढ्न नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सार्वजनिक गाडीमा मास्क अनिवार्य गर्ने र मास्क नलगाएकालाई गाडी चढ्न नदिन गाडी चालक र सहचालकलाई निर्देशन दिएको छ । यस्तै चालक या सहचालकले बढीमा १० रुपैयाँ लिएर यात्रुलाई मास्क बेच्न पाउने छन् । यस्तै चालक र सहचालकले पनि मास्क अनिवार्य लगाउने, गाडीमा अनिवार्य स्यानिटाइनर राख्ने र सिट क्षमताभन्दा धेरै यात्रु राख्न नपाउने नियम पनि सरकारले जारी

प्रतिकृया दिनुहोस्