Saturday, January 22

सावधान ! आजबाट घरबाहिर निस्कदै हुनुहुन्छ भने, यो सूचना पढेर निस्कनुहोला –

April 21, 2021 396

काठमाडौं : काठमाडौं सहित देशभर वायु प्रदूषण बढेकोले अ’त्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्। वायु प्रदूषणले स्वा’शप्रश्वासमा क’ठिनाइलगायत विविध स्वास्थ्य स’मस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन्।

वैशाख ७, काठमाडौँ । कतारको केन्द्रीय बैंकले निष्काशन गरेका चौथो संस्करणका चलनचल्तीका कतारी रियाल नोटहरु हटाइने भएको छ । बैंकले २०२१ जुलाई १ पश्चात उक्त नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो ।

कतारी केन्द्रीय बैंकले यस्तो निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले वैशाख २७ गतेभित्र नोट साट्न अपिल गरेको छ । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले कतारी रियाल भएका नेपालीले आगामी बैशाख २७ गते भित्र सटही गरिसक्न आग्रह गरेको हो ।

नोट सटहीका लागि बैंकले सम्बन्धित बैंकको बैकिङ्ग विभाग, बैकिङ्ग कारोबार गर्ने प्रदेश स्थित कार्यालयहरु तथा विदेशी विनिमयको कारोबार गर्ने इजाजत प्राप्त संस्थाहरूबाट सटही गर्न सकिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्