Monday, June 14

नेपालमा पनि लक’डाउन ; वैशाख ९ गतेदेखि शुरुवात :

April 20, 2021 385

काठमाडौं/ भारतीय सिमानामा रहेको बाँकेको नेपालगन्जमा को’रोना संक्रमि’तको संख्या डर’लाग्दो गरी बढ्दै गएपछि जिल्लामा लक’डाउन गर्न सिफा’रिश गरिएको छ ।

जिल्ला को’भिड १९ संक’ट ब्यव’स्थापन केन्द्रको मंगलबार बसेको बैठकले को’रोना संक्रमि’तको चेन रो’क्नको लागि लक’डाउन गर्न सिफारिस गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । बाँकेमा दिनहुँ सयौंको संख्यामा को’रोना संक्र’मित बढ्न थालेका छन् । मंगलवार दिउसो सम्ममा कोरो’नाका कारण एकै दिन ३ ज’नाको नि ध न भइसकेको छ ।

 

परि’क्षण गरिएका मध्ये झण्डै ६० प्रतिशतमा को’रोना पुष्टि भएपछि लक’डाउनको सिफा’रिस गरिएको हो । सीमा नाका भारतबाट आउने व्यक्तिहरु बढी मात्रामा संक्र’मित छन् ।

स्थानिय बासीन्दाले पनि बाँकेमा को’रोना संक्र’मितको संख्या बढ्दै गएको भन्दै लक’डाउन माग गरेका थिए । सामाजिक सञ्जाल मार्फत सामाजिक अगुवाहरुले लक’डाउन गर्न प्रशासनलाई मेन्सन गर्दै स्टाटस लेखेका थिए ।

जिल्ला कोभि’ड क्राइ’सिस म्याने’जमेन्ट सेन्टर (डिसिसिएमसी) बाँकेले जिल्लामा कम्तिमा सात दिन लक’डाउन गर्न सिफारिस गरेको हो । लकडाउन गर्ने अन्तिम अधि’कार प्रमुख जिल्ला अधिकारीसँग रहेको हुनाले आज वा भोली भित्रमा मानिसहरुको मुभ’मेन्ट रोक्नको लागि लकडाउन गरिने उपाध्यायले बताए । वैशाख ९ गतेवाट लक’डाउन गर्ने निर्णय गरिएको हो ।

 

प्रतिकृया दिनुहोस्