Tuesday, July 27

नायक किशोर खतिवडालाई रा’तारात अ’स्पताल लग्नुको कारणबारे बोलिन् लक्ष्मी (भिडियो सहित)

April 20, 2021 274

नायक किशोर खतिवडालाई रा’तारात अ’स्पताल लग्नुको कारणबारे बोलिन् लक्ष्मी (भिडियो सहित)

नेपाली सिनेमाका चर्चित नायक किशोर खतिवडाले आ’त्म’ह’त्याको प्र’यास गरेका छन् । लक्ष्मी गदाल नाम गरेकी एक युबती संग नाम जो’डिएर ब’दनाम भएका ख`तिवडाले आ’त्म’ह’त्याको प्रयास गरेको उनका एक जना साथीले जानकारी दिएका छन् । श्रो’तका अनुसार उनलाई त’त्काल उदार गरि हस्पिटल लगिएको थियो ।

क’लाकार किशोर खतिवडा माथि लक्ष्मीले श्री’मान दा’वी गर्दै अहिले धो’का दिएको बताएकी थिइन ।उनले मिडि`यामा सो कुरा सा’र्वजनिक गरेपछि किशोर पनि सा’र्वजनिक भएका थिए । कलाकार खतिवडाले बिगत ३ वर्षदेखि बिवाहको आ’श्वासन दिएर आफुलाई प्र’योग गरेर ला’खौं रकम समेत ल’गेको आ’रोप लक्ष्मी गदा|लले ल’गाएकी छन् ।

तीन वर्ष सम्म श्री’मान श्रीमतीजस्तै बसेका उनीहरुबीच स’म्ब’न्धमा स’मस्या आएको थियो । भोजपुर घर बताउने लक्ष्मी गदालले ख’तिव`डालाई श्री’मान दा’वी गर्दै आफुलाई अ’न्या’य गरेको आ’रोप लगाएकी थिइन ।गदालका अनु`सार नयाँ बानेश्वरको एक जिम हलमा जाँदा खतिवडासँग उनको भेट भएको बताएकी छन् ।

खतिवडाले आफैं बो`लाएको र मोबाइल नम्बर मा’गेपछि दिएको उनले बताउदै आ`एकी छिन । त्यस पछि उनले विभिन्न ब’हा’नामा पैसा मा’ग्ने गरेको बताउदै आएकी छन । उनले देशको एउटा चिनि’एको कलाकार देलान् नि त भनेर आफुले दिइर`हेको बताइन् । यतिका पैसा लि’इसक्दा खतिवडा गदालसँग धेरै नजि`किई सकेका थिए । उनी लक्ष्मीको कोठामा जान थाले अनि वि’वाहको प्र’स्ताव राखे । त्यस पछि उनीहरु संगै बस्न था’लेको बताएकी छन् ।

तीन वर्षको अवधिमा लक्ष्मीले लाखौं रकम र’क्सी पसलमा बु’झाएकी थिइन् । यति मात्र होइन, खतिवडाले लगाउने लुगा तथा जुत्ता च’प्पल सबै आफुले नै किनिदिएको पनि दा’वी गरेकी छन् । लक्ष्मी पटक पटक ग’र्भ’व’ती भएको पनि बताइन् ।

तीन वर्षको अवधिमा दुई पटक ग’र्भ’प’तन गराएको लक्ष्मीको दा’वी छ बि’बाद पछी लक्ष्मी र खतिवडाले बि’वाह गर्ने सहमति भएको थियो । सहमति अनुसार नै लक्ष्मी भद्रकालीमा गएर बिवाह मण्डपमा कु’रेर बसेको तर किशोर नआएको भन्दै भिडियो सार्बजनिक भएको थियो ।

भिडियो हेरौं …

प्रतिकृया दिनुहोस्