Monday, November 29

मलेसियामा दु,खद खबर : तेह्थुमका १ जनाको सुतेकै अवस्थामा मृ,त्यु सेयर गरि परीवार सामु पुर्याउ।

April 19, 2021 1219

मलेसिया दु,खद खबर
तेह्रथुम जिल्ला लालिगुँरास नगरपालिका लसुने (काँ,डे) घर भई हाल मलेसिया काे जाेरभारु मा हिजाे बेलुका सुतेकाे अबस्थामा लिला बहादुर गुरुङकाे मृ,त्यु भएकाे जानकारी अाएकाे छ ।
गुरुङ केही महिना देखि कम्पनीबाट भागि ई, x ल्लि, x ग, x ल तरिकाले काम गर्दै अाउनु भएकाे भन्ने जानकारी अाएकाे छ ।
एक सेयर गरेर उहाँको परिवार सम्म पुर्याउन सहयोग गर्नु हाेला

प्रतिकृया दिनुहोस्