Monday, June 14

सचिनकी जन्मदिने आमा आइपुगिन काठमाडौँ को सग बस्दा राम्रो बाबा Or आमा भोट गर्नुहोस

April 19, 2021 194

पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्। गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन् उनि को सग बस्दा राम्रो मान्नु हुन्छ । कमेन्ट गर्नुहोला।

प्रतिकृया दिनुहोस्