Sunday, May 16

नमस्ते झरना नेपालको एक प्रमुख आकर्षणको रुपमा परीचित हुँदै भिडियो सहित

April 19, 2021 100

नेपाल प्राकृतिक सौन्दर्यताले धनी देश हो। यहाँ पर्यटक आकर्षण गर्ने धेरै सम्भावना भएको प्राकृतिक ठाउहरु रहेका छन। तिनिहरुको सहि ब्यबस्थापन र प्रचार प्रसार गर्न सके पर्यटन माध्यमबाट नेपालले धेरै आर्थिक लाभ लिन सक्नेछ। ती सम्भावना मध्ये नेपालको पुर्वी जिल्ला धनकुटामा रहेको नमस्ते झरना पनि एक हो। नमस्ते झरना एउटा प्रकृतिक झरना हो। यो झरना अहिले आएर पुर्वी नेपालको एक प्रमुख आकर्षणको रुपमा परीचित हुँदै गएको छ। यहाँ दिनहु जसो आन्तरिक पर्यटकहरुको घुईचो लाग्ने गरेको छ। विशेष गरेर पुर्वी नेपालको विभिन्न जिल्लाहरु बाट यो झरनाको अवलोकन गर्न मानिसहरु यो झरनामा आउने गरेका छन। करीव ८० मिटर उचाई रहेको यो झरनाको नामाकरण कसरी भएको रहेछ भनेर हाम्रो टिमले त्यहा स्थित स्थानिय संग कुराकानी गरेका थियौ हेर्नुस यो भिडियो।

प्रतिकृया दिनुहोस्