Monday, November 29

भयानक दर्घटना,भर्खरै त्रिशुलीमा ट्रक ख’स्यो !

April 18, 2021 240

मुग्लिन– नौबिसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ४ पर्ने घोप्टे भि’रबाट ट्रक त्रिशुली नदि किनारामा ख’सेको छ । आज साँझ भा’रतिय नम्वर प्लेटको टिएन २३ सिसि ९०८२ नम्वरको ट्रक ख’सेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दु’र्घटनमा एक जना घा’इते भएका छन । उनको स्थानिय मेडिकलमा उपचार भइरहको छ ।उता पूर्वी नवलपरासीको वि’नयी त्रिवेणी गाउँपालिका २ दा’उन्ने सडक खण्डमा यात्रुबाहक बस दु’र्घटनामा परेको छ ।बस सडकबाट २ सय मिटर तल ख’सेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफै अ’नियन्त्रित भई ख’सेको प्रहरीले जनाएको छ ।दु’र्घटनामा परी घा’इतेमध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उ’द्दार गरी उपचारका लागि अस्पताल पठाइएको न’वलपुर प्रहरीले जनाएको छ ।

घ’टनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना स’वार रहेको यकिन नभएको र अहिले उ’द्दार का’र्य जा’री रहेको प्रहरीले जनाएको छ ।दा’उन्नेको सडक नि’क्कै वि’ग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दु’र्घटना ब’ढेको छ ।

प्रतिकृया दिनुहोस्