Monday, October 25

आज र भोलि सचे’त हुन आग्रह, यि स्था’नमा हु’नेछन् ठूलो वर्षा, असि’ना र हावा’हुरी

April 17, 2021 510

शनि’बार पनि यस अघिका दुई दिन जस्तै मौसम हुने देखिएको छ । शनिवार पनि देशका धेरैजसो स्थानमा आंशि’कदेखि सा’मान्य बदली रहने महा’शाखाले जना’एको छ । हावाहुरी र भट्यागं पनि पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरि’एको छ ।

महाशा’खाका अनुसार देशका पहाडी भूभा’गका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ, हावाहुरी र असिना’सहित क्षणिक वर्षाको सम्भा’वना छ । विहिवार र शुक्रवार पनि मुलुकका विभिन्न स्थानमा हावाहु’री, वर्षा र चट्यागं पनि परेको थियो । असिनाले वालिनाली नोक्सान गराएको छ ।

यस्तै आइ’तबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशि’कदेखि सामान्य बदली रही बाँकी भूभा’गमा आंशिक बदली रहने महाशा’खाले जनाएको छ ।प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभा’गका एक वा दुई स्थानमा मेघगर्जन र चट्टयाङ’सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

आइत’बार रातिदेखि भने मौसम सामा’न्यतया सफा रहनेछ । यद्यपि दैनिक’जसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

लामो समय देखि वर्षा नभएका कारण का’ठमाडौ लगायत मुलु’कका मुख्य शहरहरु प्रदुष’णले ढाकेको छ । वर्षा र असिना पछि काठ’माडौको वाता’वरण केही सफा भएको छ

प्रतिकृया दिनुहोस्