Monday, June 14

स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि,आमाको माया यतिसम्म (हेर्नुस् भिडियो)

April 16, 2021 1038

स्मिताको अङ्गालोबाट छुट्नै मानिनन् छोरि,आमाको माया यतिसम्म (हेर्नुस् भिडियो)पछिल्लो समय चर्चामा रहेको तनहुँको एक घ,टनामाले फेरि अर्कै मोड लिएको छ । राहुल गुरुंगले उनकी श्रीमति स्मिताले गरेको गल्तीलाई अन्ततः माफी दिएका छ्न ।

राहुलले आफ्नी छोरीको भबिस्य हेरेर यस्तो गरेको बताएका छन् । केहिदिन अघि यस घटनाले सारा नेपालीको ध्यान तानेको थियो ।तेति मात्रै हैन वडा कार्यलयमा बिवाह दर्ता गरि राहुलले बैधानिक तवरमा स्मितालाई सिधुर हाले ।

अन्य समाचार : छुट्टिन नसकेपछि राहुलकी आमाले राहुल र स्मिताको पुनः गराईदीईन बिवाह, आमाले खेलिन ठुलो भूमिका (भिडियो) गोर्खा । नेपाली समाजमा महिलाकालागी एउटा भन्ने चलन,‘जस्ले घरको संघार नाघेर जान्छ त्यसलाई त्यो घरमा फर्कने कुनै अधिकार नै छैन ।’

तर यो भनाईलाई नकारेकाछन् इण्डियन लाहुरे राहूल गुरुंगले । उनले एक महिना अगाडी आफ्नो घरको संघार नाघेर अर्कैसंग गएकी श्रीमती स्मीतालाई फेरी आफ्नै घर र मनमा बास दिएका छन् ।

राहूलको यो निर्णयको यतिबेला संसारभरीबाटै सबैले प्रशंसा गरेका छन् ।केही दिन अघिमात्र आफुलाई र छोरीलाई छाडेर नारायण यादवसंग भागेकी श्रीमती स्मीतालाई फेला पारेका राहूलले आईतबार सम्बन्ध विच्छेदको कागजमा साईन गरिदिएर स्मीतासंगको सबै सम्बन्ध तोडिदिएका थिए ।

प्रतिकृया दिनुहोस्