Tuesday, July 27

युवती कर्मचारीलाई हाकिमले अ.श्लील म्यासेज पठाएपछि हाकिम कै अफिसमा पसेर कु.टेकी छन (भिडियो सहित)

April 16, 2021 1260

एजेन्सी । चिनको सामाजिक संजाल हुदै विश्वभर एक भिडियो अहिले भाइरल नै भइरहेको छ । सार्बजनिक भिडियोमा एक युवतीले आफ्नै हाकिमलाई अफिस रुम मै कु.टेकी छन ।

सिन्ह्वाको रिपोर्ट अनुसार यो घटना हेलोङजियाङ प्रान्तको हो । महिला कर्मचारीलाई उनका हाकिमले उनलाई कैयौं दिनदेखि विभिन्न अ.श्लील म्यासेज पठाएर हैरान पारेका थिए । हाकिमको व्यवहारले हैरान भएकी ती महिलाले अन्ततः अफिसमै गएर आफ्नै डेस्कमा बसिरहेका हाकिमलाई भुइँ पुछ्न प्रयोग गरिने पोछाले कु.टेकी हुन् । त्यति मात्र हैन उनलाई अफिसमा भएको हरेक कुराले हाकिमको अनुहारमा प्र.हार गरेकी छन ।

सिन्ह्वाको रिपोर्टको अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । ती हाकिमले अफिसमा अरु कर्मचारीसँग पनि फ्लर्ट गर्दै आएको खुलासा भएको छ । घटनापछि जाँचपछि ती व्यक्तिलाई दोषी पाइएकोले उनलाई बर्खास्त गरिएको छ ।

भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्