Monday, October 26

टिकटक लाइभमै आ’गो लगाएर…..पूर्वपतिले युवतीको ह’त्या’ गरे …!

October 5, 2020 106

आफ्नै पूर्वपतिले पेट्रोल छर्केर आ’गो लगाएको दुई सातापछि चीनमा एक युवतीको मृ’त्यु भएको छ ।लामु नाम गरेकी युवती टिकटकमा चर्चित थिइन् । टिकटकमै लाइभ गरिरहेका बेला पूर्वपतिले पेट्रोल छर्कदै उनलाई आ’गो लगाएर ह’त्या प्रयास गरेका थिए । ग’म्भीर घा’इते भएकी उनको उपचारका क्रममा दुई सातापछि नि’धन भएको बीबीसीले जनाएको छ।

३० वर्षीया लामुले गत सेप्टेम्बरमा अन्तिम भिडिओ पोस्ट गरेकी थिइन्। त्यसको दोस्रो दिन भिडियो लाइभमा आएकी उनको पेट्रोल छर्केर आ’गो लगाइ ह’त्या गरिएको हो। लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो भएको थियो भने लाइभ हेरिरहेका प्रयोगकर्ताले उनी चि’च्याएको आवाज सुनेका थिए।

घट’नामा संलग्न रहेको आ’रोपमा लामुका पूर्वपतिलाई प’क्राउ गरी अ’नुसन्धान गरिरहेको चिनियाँ प्रहरीले जनाएको छ।यो घट’नापछि चीनमा महिला वि’रूद्ध हिं’साबारेको बहस फेरि चुलिएको छ। लामुले ग्रामीण जीवनशैलीका बारेमा भिडियोहरु पोष्ट गर्ने गरेकी थिइन्।[][]

प्रतिकृया दिनुहोस्