Tuesday, September 21

यिनै हुन् जीप दु’र्घ’टनामा ज्या’न गु’मा’उने गुल्मीका राष्ट्रसेवक कर्मचारीहरु : जो सधैका लागि अ’स्ताए !

April 15, 2021 147

नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहितका १६ जना कर्मचारी पू’जाअ’र्चनाका लागि प्युठानको स्व’र्गद्वा’री हिँडे । तर, उनीहरू स्व’र्गद्वा’री पु’ग्न पाएनन् । उनीहरू सवार लु.१ज १६५५ नम्बरको जिप बुधबार बिहान साढे ११ बजे प्युठान स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा दु’र्घ’टना भयो । दु’र्घ’ट’नामा पाँचको मृ”त्यु भएको छ । १२ जना घा’इते भएका छन् । जिप दु’र्घ’टनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका–३ का केशव कार्कीले ज्या’न गु’माए । न्यौपाने स्याङ्जाबाट गुल्मी मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन आएका थिए । दु’र्घ’ट’नामा मृ”त्यु हुने सूर्यप्रसाद पन्थी र ग’म्भी’र घा’इते कमला ज्ञवाली दिदीभाइ हुन् । कमलाले भाइ गु’मा’इन्, आफू र छोरा सार्थक ज्ञवाली ग’म्भी’र घा’इते छन् । अहिले सूर्य र कमलाको परिवार शो’क’मा डु’बे’को छ । दु’र्घ’ट’नामा प्रशासन कार्यालयका सुनिता कँडेल, तारा भण्डारी, दिलबहादुर थापा, गीता बोहोरा मुखिया र छोरा अनिश मु’खिया घा’इ’ते भएका छन् ।जिपमै सवार वसन्ती पौडेल र उनका चार वर्षीया छोरी निकिता पौडेल, ६ वर्षीय आशिष भण्डारी पनि घा’इ’ते भएका छन् । प्युठान दु’र्घ’टनामा ग’म्भी’र घा”इ’ते कमला ज्ञवाली र छोरा सार्थक ज्ञवाली, गीता मु’खि’या र छोरा अनिश मु’खि’या, सन्दीप परियार र मुना पाण्डेलाई थप उ’प’चारका लागि नेपाली से’नाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्