Monday, November 29

यिनै हुन हिजो जिप दुर्घटनामा ज्यान गुमाएका, जिल्ला प्रशासन कार्याल’यका प्रशास’कीय अधिकृत श्याम न्यौपा’ने

April 15, 2021 433

प्यु’ठानमा स्वर्ग’द्वारी जाँदै गरेको जीप दुर्घट’नामा परेको छ। गुल्मीको जिल्ला प्रशासन कार्या’लयका कर्मचारी सवार उक्त गाडी दु’र्घटना हुँदा तीन जनाको मृ’त्यु भएको प्रहरीले जनाएको छ। नयाँ वर्षको छु’ट्टी मनाउन कर्मचारी लिएर गुल्मी’बाट प्युठानको स्व’र्गद्वारी जाँदै गरेको उक्त गाडी प्युठानको रुमाले भन्न स्थानमा दु’र्घटनामा परेको हो।

बुधबार बिहान स्वर्गद्वारी नगरपा’लिकास्थित मन्दिरभन्दा ५०० मिटर तलको सडकमा जीप दु’र्घटनामा परेको जिल्ला प्रहरी कार्या’लयका प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए। लु १ ज १६५५ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल ख’सेको हो ।उनका अनुसार दु’र्घटना हुँदा दुई जनाको घ’टनास्थलमै मृ’त्यु भएको छ।

‘दुई जनाको ‘स्प’टडेथ’ भएको छ,’ प्रहरी निरीक्षक गैरेले भने,‘एक जनाको भने उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भिं’ग्रीमा मृ’त्यु भएको हो।’ त्यस्तै, अन्दाजी १२ जना घा’इते समेत भएको उनले बताए। सो जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी रहेको उनले जानकारी दिए।

यद्यपी कति जना कर्मचारी सवार थिए भन्ने अहिले खुलिसकेको छैन। जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दु’र्घटनामा गुल्मीका प्रशासकीय अधिकृत र चालकको मृ’त्यु भएको हो। प्रशासकीय अधिकृत श्याम न्यौपानेको मृत्’यु भएको उनले बताए।

चालकको भने परिचय खुलिनसकेको उनले बताए। ग’म्भीर घा’इते रहेका चार जनालाई हेलिकप्टरमार्फत् काठमाडौं पठाउने तयारी भइरहेको उनले बताए। ‘१४ जना चढ्नु भएको रहेछ। कर्मचारी र कर्मचारीको परिवार। स्व’र्गद्वारी नपुग्दै जीप दु’र्घटना भएको छ।

अहिले चाहिँ प्रशासकीय अधिकृत श्याम न्यौपाने र चालकको मृ’त्यु भएको छ,’ सिडिओ भुसालले भने,’घा’इतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्प’तालमा उपचार भइरहेको छ। ग’म्भीर चार जनालाई हेलि’कप्टरमार्फत् काठमा’डौं पठाउने तयारी छ।***** यो समा’चार को पुरा भिडि’यो हेर्न यहाँ तल क्लिक गर्नुहो’ला ******

प्रतिकृया दिनुहोस्