Monday, October 25

खुला सिमा’नामा कडा निगरा’नी बढाउ’नु पर्छः प्रधानम’न्त्री ओली

April 14, 2021 120

प्रधान’मन्त्री केपी शर्मा ओलीले खुला अन्त’र्राष्ट्रिय सिमाना’मा कुनै न कुनै रूपको निगरानी गर्नुपर्ने बताएका छन्। राजधानीको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा सम्पन्न छैटौँ राष्ट्रिय सुरक्षासम्बन्धी विशिष्ट तालिमको समापन समारो’हलाई सम्बोधन गर्दै प्रधान’मन्त्री ओलीले यस्तो बताएका हुन् ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्