Monday, November 29

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार नजिकै आगलागि FacebookTwitterMore

April 13, 2021 452

३१ चेत्र, ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका २ स्थित सानो पाथीभरा क्षेत्रमा आगलागि भएको छ । दिउँसो भएको आगलागि अझै पुर्णरुपमा नियन्त्रणमा आएको छैन । अचानक भएको आगलागि नियन्त्रणका लागि सथनीयबासी सहित तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी खटिएकाछन् । आगो निभाउन नगरपालिकाको दमकल समेत प्रयोग भएको छ । समयमा नै आगो नियन्त्रणका लागि प्रयास भएकाले थप क्षतिको जोखिम घटेको छ । आगलागिको कारण खुलेको छैन ।

 

प्रतिकृया दिनुहोस्