Monday, November 29

अति’ भएपछि म्यान्मारमा उत्रियाे आदिवासी आर्मी, लि,याे १० प्रहरीको ज्या,न

April 13, 2021 469

म्यान्मारमा गत फेब्रुअरीको १ तारिख सेनाले ‘कु’ गरेपछि भएको प्रदर्शनमा हालसम्म करिब ७ सय नागरिकको मृ,x त्यु भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

यसबीचमा सेनाले नि, ह, त्था बालबालिकादेखि नागरिकको घरभित्रै पसेर ह, x त्या गरिरहेको छ । कतिपयले गो, x ली हा, x नेपछि जि, x उँदै ज, x लाएको तस्बिरसमेत विभिन्न मिडियाले सार्वजनिक गरेका छन् । यसको विरोधमा सहरी क्षेत्रका युवाहरु निरन्तर सेना विरोधी आन्दोलनमा छन् भने कतिपय भा, गेर जंगल पसेका छन् ।

सहरबाट भा, गेर ज्या, x न जोगाउन जंगल पसेकाहरुले त्यस क्षेत्रमा रहेका ह,ति, या, र, धा, री समुहलाई सेना वि, रुद्ध ल, ड्न र आम नागरिकको ज्या, न जो, गाउन अनुरोध गरिरहेका छन् । करेन आदिवासी क्षेत्रमा रहेका लडाकुहरु केहि दिनयता भागेर आएकाहरुलाई सैनिका तालिम दिन व्यस्त छन् । त्यसो त करेन आदिवासी लडाकु सेनाले आफुलाई विश्वकै पुरानो आर्मी भनेर दावा गर्छ ।

शनिबार बिहानै शान राज्यको नौङमोन प्रहरी स्टेशनमा भएको ह, x म, x लामा १० जना प्रहरी मा, x रि, x एको अलजजिराले बताएको छ । केही मिडियाले उक्त संख्या १४ भएको जनाएको छ । यसबारे म्यान्मार आर्मीले हालसम्म कुनै पनि प्रतिक्रिया जनाएको छैन ।

अलजजिराले उल्लेख गराए अनुसार प्रहरीविरुद्ध गरिएको ह, x म, x लामा अराकाङ आर्मी, ताङ लिबरेशन आर्मी र नेशनल डेमोक्र्याटिक एलाइन्स आर्मीले संयुक्तरुपमा ह, x म, x ला गरेका हुन् । यसअघि कुनैपनि अपरेशनमा आदिवासी आर्मीबीच सहकार्य भएको थिएन ।

म्यान्मारमा रहेका आदिवासी आर्मीहरु प्रायः एजेण्डाको विषयमा एकआपसबीच नै भी, x ड, x न्तमा उत्रिने गर्छन् । तर सेनाले नागरिकमाथि ब, x र्ब, र अ, x त्या, x चा, x र गरेको र मृ, त, कका आफन्तहरुले ज्या, न जो, गा, उन बाराम्बार आग्रह गरेपछि उनीहरुबीच सेना वि,रुद्ध एकीकृत भएर लड्ने सहमति भएको हो ।

आदिवासीहरुको एलायन्स आर्मींले म्यान्मारमा सेनाले ‘अति’ गरेपछि नागरिकको ज्या, न जो, गा, उन ह, ति, या, र उठाएको बताएको छ । सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई विभिन्न आरोप लगाई न, ज, र, ब, न्द गरी सत्ता हातमा लिएपछि आदिवासी आर्मीहरु सजग भएका थिए ।

उक्त कदमको विरोधमा सडकमा आएका जनताउपर अन्धाधुन्द गो, x ली वर्षाउँदै मा, x र्न थालेपछि आदिवासी आर्मीबीच सेना विरुद्ध का, x र्वा, x ही थाल्न पटकपटक छलफल भएको समेत जनाइएको छ ।

प्रतिकृया दिनुहोस्