Tuesday, July 27

आगामी साउन १ गते देखि वृद्ध भत्ता बढाएर पाँच हजार पुर्याउने प्रधानमन्त्रीको घोषणा ,

April 12, 2021 134

काडमाडौं । सरकारले साउन १ गतेदेखि वृद्धभत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गर्नुभएको हो । यद्यपी कति बढ्ने भन्ने विषयमा भने खुलासा गर्नुभएको छैन, तर यश अघिको चुनाबी घोषणापत्रमा भने वृद्ध भत्ता लगाएको सामाजिक सुरक्षा भत्ता बढाएर पाच हजार पुर्याउने घोषणा गरेका थिए,

तत्कालीन नेकपा सरकारको चुनाबी घोषणा अनुसार नै जाने हो भने अब वृद्ध, अशक्त तथा एकल महिलाले मासिक ५ हजार भत्ता पाउने छ्न।

 

प्रतिकृया दिनुहोस्