Monday, June 14

सानिमा लाइफ इन्स्योरेन्सले थाल्यो आइपीओ निष्काशनको तयारी!!!

April 12, 2021 34

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ पनि गराइसकेको छ । केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ।

उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।

कम्पनीको आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिकृया दिनुहोस्