Sunday, May 16

खाने तेलको मूल्य बढाउने सँगै गरिब जनता लाई गरो

April 11, 2021 34

आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले खाने तेलको मूल्य बढाउने दुई उद्योगलाई कारवाही गरेको छ । केही दिनयता बजारमा खाने तेलको मूल्यमा अस्वभाविक रुपमा वृद्धि भएको गुनासो आएपछि विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ विभिन्नजिल्लामा सञ्चालन भएको तेल उद्योगको अुनगमनका क्रममामङ्गलबार बारामा सञ्चालित दुई उद्योगले मूल्य बढाएको भेटेपछि कारवाहीस्वरुप जरिवाना गरिएको जनाइएकोछ**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

प्रतिकृया दिनुहोस्