Friday, July 30

covid 19 का का’रण SEE तथा अन्य परी’क्षा सर्न सक्ने मन्त्रा’लयको सं’केत

April 11, 2021 184

आव’श्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सर’कारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले वि’द्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आक’लन गरिएका बेला सरकारले पूर्वनि’र्धारित कार्य’तालिकाअनुसार नै परीक्षा’को तयारी भइरहेको जना’एको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा’लयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्याल’यहरूले स्वास्थ्य सुरक्षास’म्बन्धी मापद’ण्डको पालना गर्दै शैक्षिक कार्य’क्रम अगाडि बढाउनुपर्ने बताए । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोही’अनुसार नै सञ्चा’लन हुने जा’नकारी उनले दिए ।

सोमबार प्रतिनिधि सभा’मा विशेष समय लिएर बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या’मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य सुरक्षा सबैले अपनाउ’नुपर्ने स्पष्ट गर्दै आउँदो जेठ, असार महिनामा कोरोना सङ्क्र’मण उच्च बिन्दुमा पुग्न सक्ने भनेका थिए ।

स्वास्थ्य मापदण्ड प्रभाव’कारी रूपमा पालना नभए कोरोना पुनः उच्च बिन्दुमा पुग्न सक्ने चेताव’नीसमेत उनले दिएका थिए । गोर’खापत्र दैनिकमा समा’चार छ ।

कोरो’नाको नयाँ ग्राफ कसरी अगाडि बढ्छ भन्ने आधा’रमा तत्काल कुनै नयाँ निर्णय हुनसक्ने सम्भा’वनासमेत रहेको भन्दै उनले हाल परीक्षाको कार्य’तालिका हेरफेर सम्ब’न्धमा नसो’चिएको र कुनै छलफ’लसमेत नभएको जान’कारी दिए****** यो समा’चार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहो’ला ******

प्रतिकृया दिनुहोस्