Tuesday, July 27

बेलायती महारानीका पति राजकुमार फिलिपको नि’धन

April 10, 2021 47

बेलायती महा’रानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। उनको निध’नको कारण भने अहिले खुले’को छैन । उनको उमेर एक सय वर्ष भन्दा धेरै छ ।

२०१७ मा उनी एक कार दुर्घ’टनामा परेका थिए । त्यती बेला उनको उमेर ९७ वर्षको थियो । ९७ वर्षीय राज’कुमार सवार ल्याण्डरोभर दुर्घट’नामा परेका उनी भाग्यले बाँचेका थिए ।

दुर्घटनापछि स्या’न्ड्रिङहम स्टेटमा नै डाक्टरले उनको जाँच गरेका थिए । धेरैले ९८ पुग्न पाँच महिना बाँकी रहेका फिलि’प गाडी चलाउनका लागि योग्य भएको वा नभएको बारे प्रश्न उठा’एका थिए ।

बेला’यतमा ७० वर्ष उमेरभन्दा बढीका ड्राइ’भरले प्रत्येक तीन वर्षमा लाइसेन्स अध्या’वधिक गराउनु पर्छ । रानी एलिजा’बेथलाई ड्राइभर लाइसेन्स आव’श्यक नभए पनि फिलि’पका लागि भने अनिवार्य थियो ।

बेलायती महा’रानी एलिजाबेथ द्वितीयका पति रा’जकुमार फिलिपले केही वर्ष अघि नै राजकीय जिम्मे’वारीबाट सन्न्यास लिएका थिए । बर्किङघम दरबारले गरेको घोष’णा गरेअनुसार द ड्युक अफ एडिनवर्ग, राजकुमार फिलिप आफैंले यस्तो नि’र्णय लिएको र त्यसमा महारानी एलिजावेथको स’मर्थन रहेको थियो ।

सन् २०१६ मा राज’कुमार फिलिपले ११० दिन राजकीय कार्य’क्रमहरुमा भाग लिएर राजप’रिवारको पाँचौ व्यस्त सदस्य बनेका थिए । उनी ७८० भन्दा बढी संगठनमा आब’द्ध छन् । खराब स्वास्थ्यका कारण नभइ बढ्दो उमेरका कारण राजकुमार फिलिपले यस्तो नि’र्णय लिएको जनाइएको छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्