Monday, October 25

बुहारी सुस्मितालाई सिलौटाले कि’चि’कि’ची मा-रे’को १ वर्ष पछी लाग्यो टुङ्गो सर्वाेच्चमै चल्यो रु’वा’बा’सी(भिडियो सहित)

April 10, 2021 441

पुरै परिवार मिलेर ह, त्या गरिएकी हेटौंडा
उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापा घटना निकै चर्चित घटना हो । विवाह भएको ६ महिनामै दुर्घटनामा सुस्मिताको श्रीमानको निधन भएको थियो । श्रीमानको निधन पछि इन्सुरेन्सको करिब एक करोड रुपैया सुस्मिताले पाउनुपर्ने देखिएपछि घरका सबै सदस्य मिलेर घटना गराएका थिए ।
सुस्मिता ज्यान लिएको आरोपमा सुस्मिताका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापा भने कारवाहीको दायरामा परेका छन् । उनीहरुलाई जे ल पठाइएको छ । सुस्मिताको नाममा हेटौडामा उनको टोलमा रहेको एउटा चोकको नाम सुस्मिता चोक राखिएको छ । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

प्रतिकृया दिनुहोस्