Monday, June 14

नोबेल अस्पतालको लापरबाहीले ‘भ्याकुम’ले तान्दातान्दै नवजात शिशुको टाउकोमा प्वाल, छातीमा चो ट देखियो…

April 9, 2021 95

विराटनगर । आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृ त निकाएको नवजात शिशुको टाउको र छातीमा ग म्भीर चो ट दे खिएपछि पीडित परिवार तथा आफन्तले नोबेल वि रुद्ध आ न्दोलनको घो षणा गरेका छन् । पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चे तावनीसहित आ न्दो लनमा उत्रने घोषणा बिहीबार गरेका हुन् ।
उनीहरुले उपचारमा संलग्न चिकित्सक डा.मधु साह र अस्पताल वि रुद्ध प्रहरी र प्रशासनमा उजुरी समेत दिने भएका छन् । हामीले हदैसम्मको सजायको माग गर्नेछौं, पीडितका लागि न्याय दिलाउन आउनु भएका इटहरीका होमेश्वर ठाकुरले भन्नुभयो–ईच्छा विपरित चिकित्सकले गर्भवती महिलाको बच्चा निकाल्न पाउँदैन ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिकृया दिनुहोस्