October 5, 2020 253
नेपाली गीत संगीतको क्षेत्रमा फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काेराेनाकाे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्न सपल भएकी छिन् ।
काेराेनाकाे माहामारीमा पनि उनले धेरै गीतहरु सार्वजनिक गरिसकेकी छिन् । त्यसैगरी, हालै उनकाे नयाँ ‘मस्का’ गीत सार्वजनिक भइसकेकाे छ र उक्त गीत दर्शकले निकै रुचाएका छन् । गीतमा प्रितीकाे अभिनयले युवालाइ मनमाेहित पार्न छ ।
मस्का गीतमा मिना निराैला र निर आले मगरकाे स्वर रहेकाे छ भने प्रिती आले, निर आले, प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन् । उक्त गीत निकै फरक तरिकाले पस्किएका छन् ।
हेर्नुहाेस् भिडियाेः***
[][]
प्रतिकृया दिनुहोस्