Sunday, October 25

प्रितीकाे ‘मास्क’ गीत………युवाकाे ढुकढुकी बढाउने….सार्वजनिक…!

October 5, 2020 169

नेपाली गीत संगीतको क्षेत्रमा फरक शैलीमामा गीत गाउने र अलि फरक देखिन चाहाने गायिका हुन् प्रिती आले । पछिल्लाे समय काेराेनाकाे माहामारीमा पनि प्रितीले दर्शककाे मन जित्न सपल भएकी छिन् ।

काेराेनाकाे माहामारीमा पनि उनले धेरै गीतहरु सार्वजनिक गरिसकेकी छिन् । त्यसैगरी, हालै उनकाे नयाँ ‘मस्का’ गीत सार्वजनिक भइसकेकाे छ र उक्त गीत दर्शकले निकै रुचाएका छन् । गीतमा प्रितीकाे अभिनयले युवालाइ मनमाेहित पार्न छ ।

मस्का गीतमा मिना निराैला र निर आले मगरकाे स्वर रहेकाे छ भने प्रिती आले, निर आले, प्रिन्सा खड्का र रियाज अधिकारीले अभिनय गरेका छन् । उक्त गीत निकै फरक तरिकाले पस्किएका छन् ।

हेर्नुहाेस् भिडियाेः***

[][]

 

प्रतिकृया दिनुहोस्