Sunday, April 11

नयाँ प्रकारको कोरोना भित्रिएपछि सुदूरपश्चिममा पहिलो संक्रमितको मृत्यु

April 7, 2021 171

धनगढी, २५ चैत । सुदूरपश्चिममा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिएको पुष्टि भएपछि पहिलो पटक एक संक्रमितको मृत्यु भएको छ।कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१५ का ४५ वर्षीय संक्रमित पुरुषको गएराति मृत्यु भएको हो। अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरीनायबउपरीक्षक अमरबहादुर थापाले संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन्।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

प्रतिकृया दिनुहोस्