Saturday, October 23

कतारबाट आयो दु:खद खबर अचनाक ३ नेपालीको ज्यान गयो

April 7, 2021 318

काठमाडौं – विदेशमा थप ४ जना नेपालीले को/रो/ना सं क्रम ण का का र ण ज्या न गु मा ए का छन् । को/रो/ना सं क्र म ण बाट कतारमा ३ जना र रुसमा एक जना नेपालीको ज्या न गएको गैर आवासीय नेपाली संघ अन्तर्गतको स्वा स्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाले बताए ।

कतारमा ज्याbन गु मा उ ने ४४, ४५ र ५८ वर्षीय नागरिक रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा पछिल्लो २४ घण्टामा ९ सय १० जनामा को/रो/ना सं क्र म ण देखिएको छ भने ४८९ जना सं क्र म ण मुक्त भएका छन् ।

यससँगै कतारमा को/रो/ना सं क्र मि त को संख्या १ लाख ८४ हजार ३३४ जना पुगेको छ । यस्तै ३ सय ६ जनाले ज्यान गु मा इ सकेका छन् । यस्तै हालसम्म कतारमा ९ लाख ३४ हजार ८४३ जनाले को/रो/ना बि रु द्ध को खो प लगाई सकेका छन् ।

 

प्रतिकृया दिनुहोस्