Monday, October 25

भारतबाट भर्खरै आयो यस्तो ड’रलाग्दो खबर ! मन थामेर हेर्नुहोस

April 7, 2021 385

काठमाडौँ — भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण निकै तीव्र बन्दै गइरहेको छ । पछिल्लो समय भारतलाई कोरोना संक्रमणको हटस्पटका रुपमा हेर्न थालिएको छ । शनिबार मात्रै भारतमा ९३ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै शनिबार कोरोना संक्रमणबाट भारतमा थप ५ सयको मृ’त्यु भएको छ । यो संख्या शनिबारको तथ्यांकबमोजिम विश्वकै बढी हो । भारतमा डिसेम्बर ४ यता एकैदिन कोरोनाबाट मृ’त्यु हुनेको यो उच्च संख्या हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या करिब १ करोड २४ लाख पुगेको छ भने कोरोनाबाट ज्या’न गु’माउनेको संख्या १ लाख ६४ हजार नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड १६ लाख निको भएका छन् । ** याे समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला**

 

प्रतिकृया दिनुहोस्