Wednesday, April 14

कैलालीको टिकापुरमा अटो र स्कुटर ठोक्किदा २ जना मृत्यु ,

April 7, 2021 159

धनगढी । कैलालीको टिकापुरमा अटो रिक्सा र स्कुटर एकआपसमा ठोक्किदा २ जना घाइते भएका छन् । कैलालीको टीकापुर नगरपालिका–१ मा टीकापुरबाट लायकपुरतर्फ जाँदै गरेको भे १ स ७६४७ नम्बरको इ अटो रिक्सा र विपरीत दिशाबाट आइरहेको भे १ प ७९५८ नम्बरको स्कुटर एकआपसमा ठोक्कीएर दुर्धटना भएको हो । अटो रिक्सा र स्कुटर एकआपसमा ठोक्कीएर दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ।

काठमाडौं । भनिन्छ, मानिसको पहिचान उसको मनबाट गर्नुपर्दछ, तनबाट होइन । साथै उसको पहिचान कपडा हेरेर गर्न हुँदैन । संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जो धनी भएपनि देखाउन चाहँदैनन् र सामान्यरुपमा नै हिँडिरहेका हुन्छन् । त्यस्ता मानिसहरुलाई अधिकांशले भिखारी सम्झिन्छन् र आफ्नो घमण्ड देखाउन थाल्छन् ।

यस्तै एउटा घटना एक व्यक्तिको जीवनमा पनि घटेको छ । यो घटना थाइल्याण्का एक ठूला बिजनेशम्यानको हो । उनी एक करोडपति व्यक्ति थिए । तर उनलाई पुरानो कपडा मन पर्दथ्यो र उनी त्यहि कपडा लगाएर हार्ले डेभिडसनको शोरुममा गएका थिए ।

त्यहाँ गएर उनले नजिकै रहेको एक मोटरसाईकलको मूल्य सोधे । तर पुरानो कपडा लगाएकै कारण बाइकको बारेमा सोरुममा रहेका व्यक्तिले बोल्न उचित ठानेनन् र बाहिर जान बताए । उनले नमानेपछि कर्मचारीहरुलेम्यानेजरलाई बोलाए ।

म्यानेजरले पनि उनको कपडाबाट मूल्याङ्कन गरेर उनलाई बाहिर जा भन्दै चि’च्याउन थाले । जब ति व्यक्तिले उक्त बाइकको मूल्य सोधेर सबै पैसा र केहि टिप्स समेत झिके तब सबै छक्क परे उनलाई उक्त बाइकको १२ लाख मूल्य भनेकोमा उनले सबै निकालेपछि त्यहाँ रहेका सबै अचम्मित बने ।

उनको बारेमा पछि सत्यता खोल्दै जाँदा उनी एक ठूला बिजनेशम्यान भएको कुरा पत्ता लागेको थियो । त्यसपछि त्यहाँ रहेका कर्मचारी र म्यानेजरले पनि उनीसँग माफी मागेका थिए ।एजेन्सीको सहयोगमा

प्रतिकृया दिनुहोस्