Sunday, April 11

भिर पाखामा डोजर चलाउने हिम्मतवाली युवतीलाई हेर्नुहोस् , चारै तिरबाट हण्डर खाएपछि यस्तो गर्दै (डोजर वाली)

April 6, 2021 54

नेपालमा केटा मान्छेले डोजर चलाएको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करुणा नाम गरेकी हिम्मतवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन् ।

रेस्टुरेन्ट खोलेको १ महिनापछी लकदाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठाउवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिकाउने बिज्ञापन देखेपछी डोजर सिक्ने इच्छा जागेको थियो ।

तर विदेश जाने योजना रद्द गरेर अहिले नेपालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन ।उनले चलाउने मात्र नभई सामान्य बनाउने पनि गर्छिन

उनि हेर्दा कुनै मोडेल भन्दा कम छैनन् उनि एक नारि भएर डोजर चलाउने हिम्मत गरेकोमा उहाको यस भिडियो लाइ सबैले शेर पनि गरिदिनुहोला उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन हेर्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्